Skip to content

सुजन काफ्ले एण्ड एसोसियट्स सूर्यज्योति लाइफको लेखापरीक्षकमा नियुक्त

nabil bank

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले सुजन काफ्ले एण्ड एसोसियट्सलाई बाह्य लेखापरीक्षकमा नियुक्त भएको छ । कम्पनीको १७ औँ वार्षिक साधारणलसभाको निर्णय अनुसार उक्त कम्पनीलाई लेखापरीक्षकमा नियुक्त गरेको हो ।

उक्त कम्पनीले आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षण सम्बन्धी कार्य गर्ने कम्पनी सचिव भरत केसीले जानकारी दिए ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime