Skip to content
Prabhu

नाफा बढाउन एनआईसी एशिया बैंकले नेपाल इन्फ्रास्ट्रक्चरको ९८ लाख कित्ता सेयर बेच्ने

काठमाडौं । एनआईसी एशिया बैंकले नेपाल इन्फ्रास्ट्रक्चर बैंकमा रहेको सेयर स्वामित्व घटाउने भएको छ ।

बैंकले नेपाल इन्फ्रास्ट्रक्चर बैंकमा रहेको ९८ लाख कित्ता सेयर विद्यमान सेयरधनीलाई बिक्री गर्न सूचना निकालेको थियो ।

तर, ३५ दिनभित्र एनआईसी एशियाको सेयर अहिलेका संस्थापक सेयरधनीले नकिन्ने भएपनि अन्य संस्थालाई सेयर खरिदको लागि ७ दिनको सूचना निकालेको छ ।

निफ्रामा एनआईसी एशियाको ५ प्रतिशत सेयर स्वामित्व रहेको छ । ९८ लाख कित्ता सेयर बेचेपछि निफ्रामा एनआईसी एशियाको ३ लाख कित्ताजति सेयर रहनेछ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Sanima relance

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal