काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको स्वतन्त्र सञ्चालक पदमा नुर प्रकाश प्रधानलाई नियुक्त गरेको छ । कम्पनी सञ्चालक समितिको माघ १० गते बसेको बैठकको निर्णयले प्रधानलाई आजदेखि लागु हुने गरी आगामी चार वर्षको लागि स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको हो ।







प्रतिक्रिया दिनुहोस्