Skip to content

विवेक शर्मा नेशनल लाइफको सहायक महाप्रबन्धकमा नियुक्त

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सको सहायक महाप्रबन्धकमा विवेक शर्मा नियुक्त भएका छन् । कम्पनीको बजार विभाग प्रमुखको जिम्मेवारीमा रहेका शर्मालाई सहायक महाप्रबन्धकमा बढुवा गरेको हो ।

विवेक शर्माको विगत लामो समयदेखि बीमा क्षेत्रमा काम गरेको अनुभव छ ।

अर्घाखाँची सिमेन्ट
Hyundai

 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्