Skip to content

सार्वजनिक बिदा भएकाले २ दिन सेयर बजार बन्द

काठमाडौं । आज बुधबार र भोलि बिहीबार दुवै दिन सार्वजनिक बिदा भएकाले सेयर बजार पनि बन्द हुने भएको छ ।

आज माघ १६ गते सहिद दिवस परेको छ भने भोलि माघ १७ गते सोनाम ल्होसार परेको छ। यी दुवै दिन सेयर बजारसँगै बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, सार्वजनिक तथा सरकारी निकाय बन्द रहने छन्। अब आइतबार मात्रै सेयर बजार खुल्नेछ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T