Skip to content

बेस्ट फाइनान्सले माग्यो आईटी एसिस्टेन्ट

nabil bank

काठमाडौं । बेस्ट फाइनान्समा रोजगारीको अवसर खुलेको छ। कम्पनीले एक जना आइटी डिपार्टमेन्टमा एसिस्टेन्ट माग गरेको हो। आवेदकले इन्फरमेसन टेक्नोलोजी विषयमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्ने छ भने बैंकिङ प्रणालीको राम्रो ज्ञान भएका आवेदकलाई प्राथमिकता दिइने कम्पनीको भनाइ छ।

इच्छुकले माघ २९ गतेसम्म आवेदन दिन सक्नेछन्।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi