काठमाडौं । बुटवल पावर कम्पनी लिमिटेडको सञ्चालकमा सेयरधनी विजयबहादुर श्रेष्ठलाई नियुक्त गरेको छ ।
कम्पनीको सञ्चालक समितिको माघ १६ गते बसेको बैठकको निर्णयले कम्पनीका सञ्चालक विजय श्रेष्ठले दिएको राजीनामा स्वीकृत गर्नुका साथै नयाँ सञ्चालकमा विजयबहादुर श्रेष्ठलाई नियुक्त गरेको हो ।
नयाँ सञ्चालक नियुक्त भएका श्रेष्ठ वित्तीय तथा हाइड्रो क्षेत्रमा राम्रो ज्ञान तथा अनुभव भएका व्यक्ति हुन् ।













प्रतिक्रिया दिनुहोस्