Skip to content

सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर मूल्यमा पनि नकारात्मक सर्किट

nabil bank

काठमाडौं । आइतबारको सेयर कारोबार जारी रहँदा सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर मूल्यमा पनि नकारात्मक सर्किट लागेको छ । समग्र सेयर बजार परिसूचक बढीरहँदा पनि यो कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको हो ।

यो कम्पनीको सेयर मूल्य १३९ रुपैयाँ २० पैसाले घटेर १ हजार २५३ रुपैयाँ २० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा १० प्रतिशतले कम हो । यो अवस्थामा समग्र सेयर बजार परिसूचक भने ५८ दशमलव १३ अंकले बढेर २७१५ दशमलव ९१ विन्दुमा पुगेको छ । यो अव सेयर बजारमा ९ अर्ब २८ करोड भन्दा माथिको कारोबार भएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi