Skip to content

अभियान लघुवित्तले लाभांश वितरण नगर्ने

nabil bank

काठमाडौं । अभियान लघुवित्त वित्तिय संस्था लिमिटेडले लाभांश वितरण नगर्ने भएको छ ।

कम्पनीको वैशाख ५ गते बसेको सञ्चालक समितिको निर्णयअनुसार गत आव २०७९र८० को मुनाफाबाट सेयरधनीलाई कुनै पनि लाभांश नदिने भएको हो । सो लघुवित्तको सेयर मंगलबार ६८० रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime