Skip to content

प्रिओपन सेसनमा नेप्से ३.५७ अंकले बढ्यो

nabil bank

काठमाडौं । प्रिओपन सेसनमा नेप्से सूचक ३.५७ अंकले बढेको छ । यससँगै सूचक २७३३.५७ अंकमा आएको छ । ५२ लाख ७५ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ७१ कम्पनीको ७ हजार ३ सय ५ कित्ता सेयर कारोबार भएको छ ।

४० कम्पनीको भाउ बढेको छ भने २५ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन । यो सेसनमा कुल १ सय ११ वटा कारोबार भएको हो ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime