Skip to content

सामुदायिक लघुवित्तको सेयर मूल्यमा नकारात्मक सर्किट

nabil bank

काठमाडौं । मंगलबारको सेयर कारोबार जारी रहँदा सामुदायिक लघुवित्तको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । आजको कारोबार जारी रहँदा दिउसो पौने १ बजेको अवधिमा यो कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको हो ।

यो कम्पनीको सेयर मूल्य २७७ रुपैयाँले घटेर २ हजार ४९३ रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा १० प्रतिशतले कम हो । यो अवस्थामा समग्र बजार परिसूचक भने बढेको छ । यो अवस्थामा बजार परिसूचक ३ दशमलव ७३ अंकले बढेर २७३३ दशमलव ७३ विन्दुमा पुगेको छ ।
यो अवस्थामा सेयर बजारमा ३ अर्ब २६ करोड माथिको कारोबार भएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime