Skip to content
Prabhu

कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्यमा पनि नकारात्मक सर्किट

काठमाडौं । कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्यमा पनि नकारात्मक सर्किट लागेको छ । यस अघि सामुदायिक लघुवित्तको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको बजारमा यो कम्पनीमा पनि नकारात्मक सर्किट लागेको हो ।

आजको कारोबार जारी रहँदा यो कम्पनीको सेयर मूल्यमा २७४ रुपैयाँ ९० पैसाले कमी आएर २ हजार ४७४ रुपैयाँ १० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा १० प्रतिशतले कम हो ।

global
अर्घाखाँची सिमेन्ट

यो अवस्थामा समग्र सेयर बजार परिसूचक १ दशमलव १७ अंकले बढेको छ । यो अवस्थामा नेप्से परिसूचक २७३१ दशमलव १७ विन्दुमा पुगेको छ । सेयर बजारमा यो अवधिमा ४ अर्ब माथिको कारोबार भएको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal