Skip to content

दोर्दी खोला जलविद्युतले पायो हकप्रद निष्कासनको अनुमति

nabil bank

काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासनका लागि अनुमित पाएको छ । कम्पनीले शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो ।

कम्पनीले चुक्ता पुँजी १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४०० रुपैयाँको शतप्रतिशत अर्थात् १ः१ को अनुपातमा हकप्रद निष्कासन गर्न अनुमति पाएको हो । यससँगै कम्पनीलाई प्रतिकित्ता १०० रुपैयाँका दरले १ करोड ५ लाख ४२ हजार ६०४ कित्ता हकप्रद साधारण सेयर निष्कासन गर्न बाटो खुलेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime