Skip to content

प्रि ओपन सेसनमा २ अंकले बढ्यो नेप्से

nabil bank

काठमाडौं । बिहीबारको प्रि ओपन सेसनमा नेप्से परिसूचक २ अंक भन्दा बढीले बढेर बन्द भएको छ । आजको प्रि ओपन सेसनमा नेप्से परिसूचक २ दशमलव ४१ अंकले बढेर २७१३ दशमलव ८७ विन्दुमा पुगेको हो ।

त्यस्तै आजको उक्त सेसनमा सेन्सेटिभ इन्डेक्स पनि ० दशमलव ६० अंकले बढेर ४५६ दशमलव ६४ विन्दुमा पुगेको छ । आजको प्रि ओपन सेसनमा ४० कम्पनीको सेयर मूल्य बढेको छ भने ३२ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै ५ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।

आजको प्रि ओपन सेसनमा ७८ कम्पनीका १९ हजार ५३६ कित्ता सेयर १७० पटक खरिद बिक्री हुँदा १ करोड २६ लाख ७८ हजार ४७५ रुपैयाँ बराबरको कारोबार भएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime