Skip to content

उपकार लघुवित्तको सेयर मूल्यमा नकारात्मक सर्किट

nabil bank

काठमाडौं । बिहीबारको सेयर कारोबार जारी रहँदा उपकार लघुवित्तको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । आजको कारोबार जारी रहँदा यो कम्पनीको सेयर मूल्य १० प्रतिशतले घटेको हो ।

यो कम्पनीको सेयर मुल्य ६६० रुपैयाँले घटेर ५ हजार ९४० रुपैयाँ पुगेको छ । अघिल्लो दिन पनि यो कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट नै लागेको थियो । यो अवधिमा समग्र सेयर बजार परिसूचक पनि ३ दशमलव ६२ अंकले घटेर कारोबार भइरहेको छ । समग्र नेप्से परिसूचक २७०७ दशमलव ८३ विन्दुमा पुगेको छ । यो अवधिसम्ममा सेयर बजारमा ३ अर्ब ८५ करोड माथिको कारोबार भएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime