Skip to content
Prabhu

प्रि ओपन सेसनमा ३ अंकले घट्यो नेप्से परिसूचक

काठमाडौं । सोमबारको प्रि ओपन सेसनमा नेप्से परिसूचक ३ अंकले घटेको छ । आजको प्रि ओपन सेसनमा नेप्से ३ दशमलव ३६ अंकले घटेर कारोबार भएको हो ।

यो सेसनको कारोबार पछि नेप्से परिसूचक २६८४ दशमलव ९५ विन्दुमा पुगेको छ । यो सेसनमा सेन्सेटिभ इन्डेक्स पनि ० दशमलव ६० अंकले घटेर ४५१ दशमलव ६१ विन्दुमा पुगेको छ । आजको प्रि ओपन सेसनमा २८ कम्पनीको सेयर मूल्य बढेको छ भने ३३ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै ४ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

global
अर्घाखाँची सिमेन्ट

आजको प्रि ओपन सेसनमा ६७ कम्पनीका १८ हजार ५६ कित्ता सेयर ११६ पटक खरिद बिक्री हुँदा १ करोड २२ लाख ८५ हजार ३४४ रुपैयाँको कारोबार भएको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal