Skip to content

न्यादी हाइड्रोपावरको सेयर मूल्यमा पनि सकारात्मक सर्किट

nabil bank

काठमाडौं । सोमबारको सेयर कारोबार जारी रहँदा न्यादी हाइड्रोपावरको सेयर मूल्यमा पनि सकारात्मक सर्किट लागेको छ । यस अघि गार्डियन माइक्रो लाइफको सेयर मूल्यमा पनि सकारात्मक सर्किट लागेको थियो ।

आजको कारोबार जारी रहँदा न्यादी हाइड्रोको सेयर मूल्य ७४ रुपैयाँले बढेर ८१४ रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा १० प्रतिशतले बढी हो । यो अवस्थामा समग्र सेयर बजार परिसूचक पनि ७ दशमलव ७६ अंकले बढेर २६९६ दशमलव ०८ विन्दुमा पुगेको छ । यो अवस्थामा सेयर बजारमा ६२ करोड माथिको कारोबार भएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime