Skip to content

एनआईसी एशिया बैंकको साधारणसभा फागुन २२ गते

nabil bank

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो साधारणसभाको मिति घोषणा गरेको छ । बैंकको माघ २८ गते बसेको सञ्चालक समितिबो बैठकले फागुन २२ गतेका लागि साधारणसभाको मिति घोषणा गरेको हो ।

बैंकको २७ औँ वार्षिक साधारणसभा आर्मी अफिसर्स क्लब भद्रकालीमा फागुन २२ गते बिहीबार बिहान ९ बजेदेखि सुरु हुने छ । साधारणसभा प्रयोजनका लागि बैंकले फागुन ८ गते देखि फागनु २९ गतेसम्म बुक क्लोज गर्ने जनाएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime