Skip to content
Prabhu

१६ प्रतिशतले घट्यो सानिमा बैंकको नाफा

काठमाडौं । सानिमा बैंकको नाफा १६ प्रतिशतले घटेको छ । बैंकले चालु अर्थिक वर्षको चैत मसान्तमा १ अर्ब ४३ करोड नाफा गरेको छ । गतवर्ष १ अर्ब ७१ करोडको नाफा गरेको थियो ।

बैंकको ब्याज आम्दानी घटेको कारण नाफा घटेको छ । चैत मसान्तसम्मको नाफा अनुसार बैंकले सेयरधनीलाई बाँड्न मिल्ने नाफा ७५ करोड रहेको छ । बैंकले चैत मसान्तसम्म १ खर्ब ८६ अर्ब निक्षेप संकलन गरेर १ खर्ब ६० अर्ब कर्जा दिएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal