Skip to content

गणपति लघुवित्तको साढे २ लाख कित्ता संस्थाप सेयर बिक्रीमा

nabil bank

काठमाडौं । गणपति लघुवित्तले साढे २ लाख कित्ता संस्थाप सेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थाप सेयर समूहको २ लाख ४८ हजार ९३१ कित्ता सेयर बिक्रीमा राखेको हो ।

उक्त सेयर हाल कम्पनीका विद्यमान सेयरशनीले मात्रै किन्न पाउने छन् । सेयर किन्न इच्छुक संस्थापक सेयरधनीहरुले आफ्ले किन्न चाहेको सेयर संख्या खुलाई ३५ दिन भित्र कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ । उक्त समयमा पनि संस्थाप सेयरधनीबाट उक्त सेयर किन्नका लागि आवेदन नपरेमा उक्त सेयर सर्वसाधरणका लागि लिलाम प्रक्रियामा जाने छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime