Skip to content

नारायणी डेभलपमेन्ट बैंकको संस्थापक सेयर लिलाम बिक्रीमा

nabil bank

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकले संस्थापक सेयर लिलाम बिक्रीमा राखेको छ । बैंकले १०० कित्ता संस्थापक सेयर लिलाम बिक्रीमा राखेको हो ।

उक्त सेयर बैंकले यसअघि संस्थापक सेयरधनीले मात्रै किन्न पाउने गरी बिक्रीमा राखेकोमा बाँकी रहेको उक्त सेयर अब सर्वसाधरणलाई बिक्री गर्न लागेको हो । उक्त सेयर किन्न इच्छुकले ७ दिन भित्र आफूले किन्न चाहेको सेयर कित्ताको विवरण खुलाई बैंकको केन्द्रीय कार्यालयमा आवेदन दिनु पर्नेछ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime