काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्थाको अध्यक्षमा गोविन्द घिमिरे चयन भएका छन् ।
संस्थाको फागुन ४ गते बसेको सञ्चालक समिति बैठकले फागुन ४ गतेदेखि नै लागू हुने गरी घिमिरेलाई सञ्चालक समितिको अध्यक्ष पदमा सर्वसम्मत चयन गर्ने निर्णय गरेको हो ।
नेपालको सेयर बजारमा इन्ट्राडे ट्रेडिङ भित्र्याउने तयारी, पहिलो चरणमा ‘बाइ फस्र्ट एन्ड सेल लेटर’ प्रकृतिको कारोबार शुरु गरिने
मध्यरातिदेखि प्रहरीको सुरक्षामा रहेका पूर्वप्रधानन्यायाधीश जबरा घर फर्किए, यस्तो छ ‘सुरक्षा थ्रेट’को कारण
ट्रस्ट इक्विटी भेन्चरको दोस्रो साधारणसभा सम्पन्न, १० प्रतिशत नगद लाभांश वितरण
राष्ट्र बैंकले ६ वटा लघुवित्त वित्तिय संस्थालाई गर्यो नगदसहित कारबाही
प्रतिक्रिया दिनुहोस्