Skip to content

विशाल बजार कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

nabil bank

काठमाडौं । विशाल बजार कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले साधारणसभा तथा लाभां प्रयोजनार्थ फागुन ९ गते शुक्रबार बुक क्लोज गर्ने भएकाले आजसम्म कायम सेयरधनीहरुले मात्रै लाभांश पाउने भएका हुन् ।

यस कम्पनीले गत वर्षको नाफाबाट लगानीकर्तालाई १४ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्दैछ । उक्त प्रस्ताव पारित गर्न कम्पनीले फागुन २८ गते साधारणसभा पनि बोलाएको छ । सभा त्रिभुवन आर्मी अफिसर क्लब, सन्धार, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime