Skip to content

कवि फुयाँल सन नेपाल लाइफका सिनियर डेपुटी सीईओ

nabil bank

काठमाडौं । कवि फुयाँलले सन नेपाल लाइफ इन्स्योरेन्सको वरिष्ट नायब प्रमुख कार्यकारी अधिकृत (सिनियर डेपुटी सीईओ) मा पद बहाली गरेका छन् । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको केन्द्रीय कार्यालयमा आज उनले औपचारिक रुपमा पद बहाली गरेका हुन् ।

यसअघि आइएमई लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत रहेका फुयाँल गत भदौं ७ गतेदेखि पदावधी सकिएर बिदा भएका थिए । बीमा क्षेत्रमा लामो अनुभव भएका फुयाँलले सन नेपाल लाइफलाई अझै उत्कृष्ट बनाउने विश्वास कम्पनीले गरेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime