Skip to content

मुक्तिनाथ विकास बैंक र फाइनान्स फ्रेन्डबीच सम्झौता

nabil bank

काठमाडौं । मुक्तिनाथ विकास बैंकले वित्तीय साक्षरता तथा प्रशिक्षणलाई अझ प्रभावकारी बनाउन फाइनान्स फ्रेन्डसँग समझदारीपत्रमा हस्ताक्षर गरेको छ।

समझदारीपत्रमा बैंकका सहायक नायाव प्रमुख कार्यकारी अधिकृत तिलबहादुर गुरुङ र फाइनान्स फ्रेन्डका तर्फबाट अध्यक्ष रमेशप्रसाद जोशीले हस्ताक्षर गरेका हुन्।

सम्झौतापछि अब मुक्तिनाथ विकास बैंकको एटिएम कार्ड प्रयोग गरेर नेपालभरी रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंकको एटिम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरिएको छ। बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यसहित सम्झौता गरेको बताएको छ।

त्यसैगरी, प्रिपेड डलर कार्ड, मोबाइल बैंकिङ, क्युआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खाता मै रेमिटेन्स जम्मा तथा मिस्डकल बैंकिङ बचत सेवाका लागिः ९८०१११००२२, कर्जा सेवाको लागिः ९८०१११००२३० जस्ता सेवाहरू बैंकको शाखामा भौतिक रूपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरिएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi