Skip to content

सानिमा फ्लेक्सी फण्डको इकाईमा आवेदन दिने समय थप

nabil bank

काठमाडौं । फागुन ६ गतेदेखि निष्कासनमा रहेको सामूहिक लगानी कोष सानिमा फ्लेक्सी फण्डको इकाई खरीदका लागि आवेदन दिने म्याद थपिएको छ । यससँगै फण्डको इकाई खरीदका लागि अब फागुन २० गतेसम्म आवेदन दिन सकिने भएको छ ।

छिटोमा फागुन ११ गते निष्कासन बन्द गर्ने भनिएकोमा पर्याप्त आवेदन नपरेपछि म्याद थपिएको हो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime