Skip to content

एभरेष्ट बैंकको फिदिम र फुङलिङमा नयाँ शाखा सञ्चालन

nabil bank

काठमाडौं । एभरेष्ट बैंकले पूर्वी पहाडी जिल्लाका नागरिकलाई सहज र प्रविधिमैत्री बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले फिदिम, पाँचथरमा १३०औँ तथा फुङलिङ, ताप्लेजुङमा १३१औँ शाखा सञ्चालनमा ल्याएको छ। फागुन ८ गते फिदिम र फागुन ९ गते फुङलिङ शाखाको औपचारिक उद्घाटन सम्पन्न भएको हो।

बैंकका सञ्चालक किरण कुमार श्रेष्ठ, नायब प्रमुख कार्यकारी अधिकृत विजयकुमार शर्मा, कोशी प्रदेश प्रमुख सुधीर गौतम, स्थानीय जनप्रतिनिधि तथा सरकारी अधिकारीहरूको उपस्थितिमा उद्घाटन कार्यक्रम सम्पन्न भयो।

नयाँ शाखाहरू सञ्चालनमा आएसँगै पाँचथर र ताप्लेजुङका स्थानीयवासीले अत्याधुनिक तथा सहज बैंकिङ सेवा प्राप्त गर्नेछन्। साथै, बैंकले वित्तीय पहुँचविहीन स्थानहरूमा समेत शाखा विस्तार गर्दै जाने प्रतिबद्धता जनाएको छ।

हाल बैंकले १ सय ३१ शाखा, ४ एक्सटेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय, १ सय ६७ एटीएम, ३२ राजस्व संकलन केन्द्रबाट बैंकिङ सेवा दिँदै आएको छ। सो

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi