Skip to content

समाज लघुवित्त र ग्रामीण विकास लघुवित्त मर्ज हुँदै

nabil bank

काठमाडौं । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेड र समाज लघुवित्त वित्तीय संस्था लिमिटेड आपसमा मर्ज हुने भएको छ।

सर्लाहीको मलंगवामा रहेको समाज लघुवित्त र रुपन्देहीको बुटवलमा रहेको ग्रामीण विकास लघुवित्त मर्ज गर्न फागुन १७ गते हस्ताक्षर भइसकेको कम्पनीले जानकारी दिएको छ।

हस्ताक्षर र सम्झौता भएसँगै अब दुवै कम्पनीहरूले मर्जरमा जानका लागि बाँकी आवश्यक कार्य थाल्ने छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime