Skip to content

छिमेक लघुवित्तको ९० हजार कित्ता संस्थाप सेयर बिक्रीमा

nabil bank

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले ९० हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले हाल विद्यमान कम्पनीकै सेयरधनीहरुले मात्रै किन्न पाउने गरि उक्त सेयर बिक्रीमा राखेको हो ।

इच्छुक संस्थापक सेयरधनीहरूले आगामी ३५ दिनभित्र आफूले किन्न चाहेको सेयर कित्ताको विवरण खुलाएर काठमाडौंको मध्यबानेश्वरस्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ । साथै तोकिएको समयसीमा भित्र संस्थापक सेयरधनीहरूबाट पर्याप्त आवेदन नपरेमा उक्त सेयर सर्वसाधारणमा बिक्री खुला गरिने कम्पनीले जानकारी दिएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi