Skip to content

सेयर बजारले पार गर्यो २९०० विन्दु

nabil bank

काठमाडौं । सेयर बजारले २९०० विन्दु पार गरेको छ । सोमबारको सेयर कारोबार जारी रहँदा सेयर बजार परिसूचकले २९०० विन्दु पार गरेको हो ।

आजको कारोबार जारी रहँदा कारोबार खुलेको ४ मिनेटमै नेप्से परिसूचक २९१९ दशमलव २२ विन्दुमा पुगेको हो । अघिल्लो दिनको कारोबार बन्द हुँदा परिसूचक २८९० दशमलव २८ विन्दुमा बन्द भएको थियो । आजको पहिलो आधा घण्टाको कारोबार जारी रहँदा समग्र नेप्से परिसूचक २० दशमलव ४५ अंकले बढेर कारोबार भइरहेको छ ।

यो अवधिमा सेयर बजारमा २ अर्ब १५करोड माथिको कारोबार भएको छ ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi