Skip to content

नेपाल पुनर्बीमा कम्पनीको सञ्चालकमा सेवन्त पोखरेल नियुक्त

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको सञ्चालकमा सहसचिव सेवन्तक पोखरेल नियुक्त भएका छन् । नेपाल सरकारको फागुन ११ गते (प्रधानमन्त्री तथा अर्थमन्त्रीस्तर) को बैठकले पोखरेललाई नेपाल पुनर्बीमा कम्पनीको सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो ।

नव नियुक्त सञ्चालक पोखरेलले फागुन १९ गते अर्थात सोमबार कम्पनी सञ्चालक पदमा पद बहाली गरेको कम्पनीले जानकारी दिएको छ ।

अर्घाखाँची सिमेन्ट
Hyundai

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्