Skip to content

नेपाल फाइनान्सको स्वतन्त्र सञ्चालकमा रोजिना श्रेष्ठ नियुक्त

काठमाडौं । नेपाल फाइनान्स लिमिटेडको स्वतन्त्र सञ्चालकमा रोजिना श्रेष्ठ नियुक्त भएकी छन् । संस्थाको फागुन १९ गते (सोमबार) बसेको संचालक समितिको बैठकले संस्थाको रिक्त रहेको स्वतन्त्र संचालक पदमा श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

श्रेष्ठ हाल काठमाडौं महानगरपालिका वडा नं १ नक्सालमा बस्दै आएकी छन् ।

अर्घाखाँची सिमेन्ट
Hyundai

 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्