Skip to content

सिटिजन्स बैंकको संस्थाप सेयर बिक्रीमा, मूल्य प्रतिकित्ता ११६ रुपैयाँ

nabil bank

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले १ हजार ११० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले यी सेयर हाल बैंककै विद्यमान संस्थापक सेयरधनीहरूले मात्र किन्न पाउने गरी बिक्रीमा राखेको हो ।

उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ११६ रुपैयाँ तोकिएको छ । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आगामी ३५ दिन भित्र काठमाडौंको नारायणहिटीस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime