Skip to content

सिटिजन लाइफको सेयर मूल्य समायोजन

nabil bank

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मंगलबार इन्स्योरेन्सको सेयर मूल्य समायोजन गरेको हो ।

सिटिजन लाइफको सेयर मूल्य समायनेजन पछि ५७१ रुपैयाँ ४१ पैसा कायम भएको छ । यो कम्पनीको सेयर मूल्य भोली ५७१ रुपैयाँ ४१ पैसाबाट कारोबार सुरु हुने छ । आजको कारोबार बन्द हुँदा यो कम्पनीको सेयर मूल्य ७२५ रुपैयाँ ६० पैसा रहेको थियो । यो कम्पनीको २६.९८४१ प्रतिशत बोनश सेयर समायोजन भएको हो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime