Skip to content

ग्रीन डेभलपमेन्ट बैंकको सीईओमा हरिबहादुर बुढाथोकी पुनः नियुक्त

काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओमा) हरिबहादुर बुढाथोकी पुनः नियुक्त भएका छन्।

पोखरा स्थायी ठेगाना भएका बुढाथोकीको पदावधि यही फागुन मसान्तसम्म मात्रै रहेको थियो। फागुन २७ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले उनलाई चैत १ गतेदेखि लागू हुने गरी आगामी ४ वर्षको लागि पुनः सीईओ नियुक्त गर्ने निर्णय गरेको हो।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima