Skip to content
Prabhu

प्रि ओपन सेसनमा १ अंकले घट्यो नेप्से

काठमाडौं । बुधबारकाे प्रि ओपन सेसनमा नेप्से परिसूचक १ अंकले घटेर कारोबार भएको छ । आजको प्रि ओपन सेसनमा नेप्से परिसूचक १ दशमलव ०७ अंकले घटेर कारोबार भएको हो ।

आजको प्रि ओपन सेसनमा सेन्सेटिभ इन्डेक्स भने ० दशमलव १३ अंकले बढेर ४५६ दशमलव ६१ विन्दुमा पुगेको छ । आजको उक्त सेसनमा १५ कम्पनीको सेयर मूल्य बढेको छ भने २६ कम्पनीको सेयर मूल्य घटेको छ । त्यसतै ७ कम्पनीको सेयर मूल्य भने आज स्थिर रहेको छ ।

global
अर्घाखाँची सिमेन्ट

आजको प्रि ओपन सेसनमा ४९ कम्पनीका ३५ हजार ३५९ कित्ता सेयर १२० पटक खरिद बिक्री हुँदा १ करोड ९४ लाख ८८ हजार ५०३ रुपैयाँ बराबरको कारोबार भएको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal