Skip to content

नारायणी विकास बैंकको १०० कित्ता सेयर सर्वसाधारणलाई बिक्रीमा

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकले १०० कित्ता संस्थापक सेयर सर्वसाधारणले खरिद गर्न पाउने गरी बिक्रीमा राखेको छ।

उक्त बैंकले सो सेयर यसअघि संस्थापक सेयरधनीहरूले मात्रै किन्न पाउने गरी बिक्रीमा राखेकोमा कुनै आवेदन नपरेपछि सर्वसाधारणमा बिक्री खुला गरेको हो।

उक्त सेयर खरिद गर्न इच्छुक सेयरधनीले आगामी ७ दिनभित्र चितवनको भरतपुरस्थित बैंकको केन्द्रीय कार्यालयमा आफूले किन्न चाहेको सेयर विवरण खुलाई आवेदन दिनुपर्ने छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima