Skip to content

प्रतिकित्ता ६५५ रुपैयाँमा सप्तकोशी बैंकको सेयर बिक्रीमा

nabil bank

काठमाडौं । सप्तकोशी डेभलपमेन्ट बैंकले १० हजार ९ सय ८२ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ। बैंकले यी सेयर सबैले किन्न पाउने गरी बिक्रीमा राखेको हो।

बैंकले उक्त सेयरको प्रतिकित्ता न्यूनतम मूल्य ६ सय ५५ रुपैयाँ निर्धारण गरेको छ। सो सेयर किन्न इच्छुक लगानीकर्ताहरूले आगामी चैत १४ गतेभित्र विराटनगरस्थित बैंकको कर्पोरेट कार्यालयमा निवेदन दिनुपर्ने छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi