Skip to content

बीमा प्राधिकरणको कार्यकारी निर्देशकमा सुवेदी नियुक्त

nabil bank

काठमाडौं । नेपाल बीमा प्राधिकरणको कार्यकारी निर्देशकमा सुशील देव सुवेदी नियुक्त भएका छन् । प्राधिकरणको संचालक समितिको शुक्रबारको बैठकले पदपूर्ति समितिको सिफारिश अनुसार निर्देशक सुवेदीलाई कार्यकारी निर्देशक पदमा बढुवा गर्ने निर्णय गरेको हो ।

नवनियुक्त कार्यकारी निर्देशक सुवेदीले आजदेखि नै कार्यभार सम्हालेका छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime