Skip to content

एलआईसी नेपालको सञ्चालकमा कोमल अग्रवाललाई निरन्तरता

nabil bank

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) एलआइसीले सञ्चालकमा कोमल अग्रवाललाई निरन्तरता दिएको छ । कम्पनीमा यस अघि पनि सञ्चालक रहेही अग्रवालाई बाँकी कार्यकालका लागि पनि सञ्चालनको जिम्मेवारी दिएको हो ।

फागुन २५ गते अग्रवालको कार्यकाल समाप्त भए सँगै उनलाई सञ्चालकको जिम्मेवारी पुनः दोहोर्‍याइएको हो । कम्पनीको फागुन २६ गते बसेको सञ्चालक समितिको बैठकले उनलाई सञ्चालमा पुनः जिम्मेवारी दिने निर्णय गरेको हो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime