Skip to content

भोलिदेखि ‘फोर्स लिभ’मा गभर्नर अधिकारी, कामुको जिम्मा नीलमलाई

nabil bank

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकार (भोलि) मंगलबारबाट ‘फोर्स लिभ’मा बस्ने भएका छन् । २०७६ चैत २४ मा नियुक्ति पाएर ५ वर्षे कार्यकालको अन्तिम समयमा रहेका गभर्नर अधिकारी १० दिन अनिवार्य बिदामा बस्न लागेका हुन् ।

५ वर्ष राष्ट्र बैंकको नेतृत्व गरेका अधिकारीको कार्यकाल चैत २४ गते सकिँदै छ । कार्यकालको अन्तिम प्रहरमा रहेका उनले राष्ट्र बैंकमा १० दिने बिदा लिएका हुन् । भोलिबाटै बिदामा बस्ने भएपछि कायममुकायम जिम्मा डेपुटी गभर्नर डा. नीलम ढुंगानालाई दिइएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime