Skip to content
Prabhu

कुमारी बैंकको ४ लाख ८७ हजार कित्ता संस्थाप सेयर बिक्रीमा

काठमाडौं । कुमारी बैंक लिमिटेडले ४ लाख ८७ हजार १२ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । जसमध्ये २ लाख कित्ता सेयर बैंककै विद्यमान संस्थापक सेयरधनीहरूले मात्र र बाँकी २ लाख ८७ हजार १२ कित्ता सेयर सर्वसाधारणले मात्र खरिद गर्न पाउने गरि बिक्रीमा राखेको हो ।

सेयर खरिद गर्न इच्छुकले आगामी ३५ दिन भित्र नक्सालस्थित कुमारी क्यापिटल लिमिटेड वा टंगालस्थित बैंकको प्रधान कार्यालयमा आवेदन दिनु पर्नेछ । सेयरको मूल्य बिक्रेताले तोके बमोजिम हुने बैंकले जनाएको छ ।

global
अर्घाखाँची सिमेन्ट
Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal