Skip to content

सामुदायिक लघुवित्तको सेयर मूल्यमा नकारात्मक सर्किट

nabil bank

काठमाडौं । मंगलबारको कारोबार जारी रहँदा सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । आजको पहिलो एक घण्टाको कारोबार जारी रहँदा यो कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको हो ।

लघुवित्तको सेयर मूल्य आज २५८ रुपैयाँ २० पैसाले घटेर २ हजार ३२३ रुपैयाँ ८० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा १० प्रतिशतले कम हो । यो अवस्थामा समग्र सेयर बजार परिसूचक भने १४ दशमलव ०३ अंकले बढेर कारोबार भइरहेको छ । यो अवस्थामा नेप्से परिसूचक २७१८ दशमलव ७३ विन्दुमा पुगेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime