Skip to content

नेपाल माइक्रो इन्स्योरेन्समा जागिरकाे अवसर

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले विभिन्न पाँचवटा स्थानका लागि मार्केटिङ विभागमा १/१ जना कर्मचारी माग गरेको हो।

उक्त कम्पनीले चितवनका लागि अधिकृत र इटहरी, वीरगन्ज, बनेपा र विराटनगर १/१ जना वरिष्ठ सहायक माग गरेको छ। अधिकृतका लागि कम्तीमा स्नातक पास गरी सम्बन्धित काममा २ वर्षको अनुभव भएको र सहायकका लागि कम्तीमा प्लस टू पास गरी सम्बन्धित काममा २ वर्ष अनुभव भएको हुनुपर्ने छ।

उमेरको हकमा अधिकृतका लागि २१ वर्ष पूरा भई ४५ ननाघेको र सहायकका लागि १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्ने छ। योग्य तथा इच्छुक व्यक्तिले आगामी १५ दिनभित्र आवश्यक कागजातसहित दरखास्त आवेदन दिइसक्नु पर्ने छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T