Skip to content

प्रिओपन सेसनमा साढे २ अंकले बढ्यो नेप्से

काठमाडौं । प्रिओपन सेसनमा बुधबार नेप्से परिसूचक करिब साढे २ अंकले बढेर बन्द भएको छ।

अघिल्लो कारोबार दिन अर्थात् मंगलबार ७.६६ अंक घटेर २६९७.०४ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा २.२२ अंकले बढेर २६९९.२६ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.०४ अंक बढेको छ।

आज प्रिओपन सेसनमा ४४ स्टकको ८२ पटकको कारोबारमा २ करोड ६० लाख ४६ हजार ३८४ रुपैयाँ २० पैसाबराबरको ३० हजार ३८० कित्ता सेयर खरिदबिक्री भएको छ। जसमध्ये १६ स्टकको मूल्य बढेको छ भने २६ स्टकको मूल्य घटेको छ। बाँकी २ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima