Skip to content

अपर तामाकोसीद्वारा सम्पत्ति बिमा गर्न प्रस्ताव आह्वान

काठमाडौं। आज (बिहीबार) अपर तामाकोसी हाइड्रोपावरले आफू मातहतको माथिल्लो तामाकोसी जलविद्युतको सम्पत्ति बिमा गर्न बोलपत्र माग गरेको छ।

अपर तामाकोसीले बिमा गर्न इच्छुक कम्पनीलाई तोकिएको समयभित्र आवश्यक विवरणसहित सिलबन्दी प्रस्ताव पेस गर्न सूचना जारी गरेको हो।

उक्त कम्पनीले सिभिल संरचना, इलेक्ट्रोमेकानिकल उपकरण, हाइड्रोमेकानिकल उपकरण, प्रसारण लाइन तथा सबस्टेसनलगायत सबै जोखिम वहन हुने गरी बिमा गर्न सिलबन्दी बोलपत्र आह्वान गरिएको जनाएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T