काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख (सीईओ) मा नारद लुँइटेल नियुक्त भएका छन् । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले लुँइटेललाई सीईओ नियुक्त गर्ने निर्णय गरेको हो ।
उनी तारागाउँ विकास समितिको सदस्य सचिव भइसकेका व्यक्ति हुन् ।

नेपालको सेयर बजारमा इन्ट्राडे ट्रेडिङ भित्र्याउने तयारी, पहिलो चरणमा ‘बाइ फस्र्ट एन्ड सेल लेटर’ प्रकृतिको कारोबार शुरु गरिने
मध्यरातिदेखि प्रहरीको सुरक्षामा रहेका पूर्वप्रधानन्यायाधीश जबरा घर फर्किए, यस्तो छ ‘सुरक्षा थ्रेट’को कारण
ट्रस्ट इक्विटी भेन्चरको दोस्रो साधारणसभा सम्पन्न, १० प्रतिशत नगद लाभांश वितरण
राष्ट्र बैंकले ६ वटा लघुवित्त वित्तिय संस्थालाई गर्यो नगदसहित कारबाही
प्रतिक्रिया दिनुहोस्