Skip to content
Prabhu

प्रि ओपन सेसनमा २ अंकले घट्यो नेप्से

काठमाडौं । बुधबारको प्रि ओपन सेसनमा नेप्से परिसूचक २ अंकले घटेको छ । आजको प्रि ओपन सेसनमा नेप्से परिसूचक २ दशमलव ५५ अंकले घटेको हो ।

आजको प्रि ओपन सेसनको कारोबार पछि नेप्से परिसूचक २५८० दशमलव १८ विन्दुमा पुगेको छ । आजको प्रि ओपन सेसनमा ११ कम्पनीको सेयर मूल्य बढेको छ भने २० कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै एउटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

global
अर्घाखाँची सिमेन्ट

उक्त सेसनमा सेन्सेटिभ इन्डेक्स पनि ० दशमलव ७९ अंकले घटेर ४३४ दशमलव १८ विन्दुमा पुगेको छ । आज उक्त सेसनमा ३५ कम्पनीका १ हजार ८२० कित्ता सेयर ४२ पटक खरिद बिक्री हुँदा ९ लाख ३७ हजार २७७ रुपैयाँको कारोबार भएको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal