Skip to content
Prabhu

गुराँस लघुवित्तमा रोजगारीको अवसर

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदमा कर्मचारी माग गरेको छ । कम्पनीले अधिकृत र सहायक श्रेणीमा कर्मचारीहरू माग गरेको हो ।

कम्पनीले कनिष्ठ अधिकृत २ जना, सुपरभाइजर १ जना माग गरेको छ । त्यस्तै सहायक, कनिष्ठ सहायक र कनिष्ठ सहायक प्रशिक्षार्थी (तालिमे) पदमा केही संख्यामा आवेदन खुलाएको हो । तोकिएको योग्यता पुगेका इच्छुक व्यक्तिहरूले चैत २७ गते भित्र आवश्यक कागजात सहित दरखास्त आवेदन दिइसक्नु पर्नेछ ।

global
अर्घाखाँची सिमेन्ट

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal