Skip to content

बैंकिङ कसुरको आरोपमा जिसस काभ्रेका प्रमुख दिपक गौतम पक्राउ

nabil bank

काठमाडौं । जिल्ला समन्वय समिति (जिसस) काभ्रेपलाञ्चोकका प्रमुख दिपककुमार गौतम पक्राउ परेका छन् । उनलाई बैंकिङ कसुरको आरोपमा प्रहरीले प्रक्राउ गरेको हो ।

प्रहरीका अनुसार, गौतमविरुद्ध बैंकिङ कसुरसम्बन्धी तीन वटा जाहेरी परेको थियो । काभ्रेमा पनि उनीविरुद्ध ३ वटा जाहेरी परेको प्रहरीले जनाएको छ ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime